27 October 2007

साथी हरु तापाए लाइ

बैगुनिको चाल रहेछ दोबाटोमा कुरी बस्यौ
मेरो गुनको बदलामा पछाडिबाट छुरी धस्यौ

नचाहेरै बस्दा पनि उतिबेला हत्ते गर्ने
आफ्नो स्वार्थ पुरा हुँदा मलाई कालो मोसो घस्यौ


हरेक पटक भेट हुँदा छुट्ने बेला आशु झार्थ्यौ
घात गर्नु थियो भने किन मुटु भित्र पस्यौ


गरीब को पारीभाषा दिन नखोज् मलाई
किनकी म गरीब पारीवार् हुर्केको मान्छे हु ।

प्रेम् को बयान् गर्न नखोज् मसँग किनकी
म प्रेम् मा धोका खाएर बचेँको मान्छे हु ।

शहरको महिमा न सुनाउ मलाई किनकी
म गाउको शान्त बातावरणमा जन्मिएको मान्छे हु ।


देश माँ
भयका बाल बच्चा लाइ सहयोग गर्नु

तिमि बिना मेरो जीवन
पानी बिनको माछो जस्तो
तिमिबिनको दिन मलाई
लाग्छ अधेरी रात जस्तो


सुखको सपना देखाउन नखोज् मलाई किनकी
म दु:ख् मा जिउन जानी सकेको मान्छे हु ।"

कस्लाई भनु मनको बह, तिमी पनि टाडा भएउ
मुटुमा राखी माया गरे, मनै लगी पगाल पारेउ।

कसरी मेटाउ तिम्रो तस्बिर, तिम्ले भुली पराई भएउ
मनमा सजाई छातीमा राखे, छाती चिरी घायल पारेउ।

कस्लाई सुनाउ निर्दोसीछु भनी, बिना कसुर दोषी पारेउ
हासो खुसी तिम्लाई दिए,आसुको सगरमा डुबाई छाडेउ।

कसरी भुलाउ निस्ठुरीको दाग,चोखो माया
कस्लाई भनु मनको बह, तिमी पनि टाडा भएउ
मुटुमा राखी माया गरे, मनै लगी पगाल पारेउ।


चैना बिरसे को त्यों बाटो
जहाँ बाटा पहिलो पैला चले थ्यें
चैना भूले को त्यों माटो
जहाँ बाटा जिंदगी को यात्रा चले थें,
भत्के को त्यों बाटो बनऊना,
लपके को त्यों माटो थमऊना औदै छू म फेरी तेहीं,
सदै सदै लाई रमऊना
ती सुन्खरी ती लालुपाते खोज्दा हून मलाई कहाँ कहाँ,
तिन्कै जजलको बोकी धड्किंचा मुटू मेरो येहाँ,
लाखों प्रयत्न गर्दा पनी सकीना
यो मनलाई सम्जाउना,
तेसैले औदैचू तहां सदै सदै लाई रामऊना हो रामऊना
मेची काली बोलौदा होलाना कल कल कल्कलाई,
हिमाल पानी रूदैचा की न देख्दा तहां मलाई,
ठेस लगदा पैन येहाँ मायालू हाथ समऊना
अजै यो दिल जलायेरा सक्दिना येहाँ रमऊना
औदै चू फेरी सबै को मीठो माया कमऊना